नियम १३
गणपूरक संख्या नपुगेको समयमा सभा स्थगित गर्ने
साधारण सभाको निमित्त तोकिएको समयले आधा घण्टा पछाडिसम्म पनि आवश्यक गणपूरक संख्या नपुगेमा अध्यक्षले आवश्यकता अनुसार अर्को पटक बस्ने गरी सभा स्थगित गर्नेछ ।